Section 21B
नापतौल प्रयोगशाला
नापतौल सम्बन्धी जाँच, अध्ययन, अनुसन्धान तथा विकास सम्बन्धी कार्य गर्न विभागमा एक राष्ट्रियस्तरको नापतौल प्रयोगशाला रहनेछ।